सिद्धार्थ बैंक र हिमाल डेण्टल हस्पिटलबीच सम्झौता |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र हिमाल डेण्टल हस्पिटल एण्ड इन्ष्टिच्युट अफ डेण्टल साइन्सबीच दाँतको उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र हिमाल डेण्टल हस्पिटल एण्ड इन्ष्टिच्युट अफ डेण्टल साइन्सबीच दाँतको उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौँ । अमेरिकी डलरको मूल्यले ११८ रुपैया नाघेको छ । शुक्रबार (असोज १९ गते) एक अमेरिकी डलर खरिद गर्न १ सय १७ रुपैयाँ ४३ पैसा खर्च गर्नुपर्ने भएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले एक विद्यालयलाई ५ थान कम्प्युटर सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंकले एटीएम सेवा शुरु गरेको छ । उक्त सेवाको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । सेञ्चुरी बैंक रसुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा छुटदिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहरिएका तत्कालिक किष्ट बैंकका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ५ वटा नयाँ शाखा तथा उपशाखाहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले महेन्द्रनगरमा शाखा कार्यालय तथा बेलौरी, लम्की, फिदिम र ईलाम उपशाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
काठमाडौं, असोज १८ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा नं १२, स्थित, श्रीपुर शाखा सञ्चालन गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले हालै एक रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकको उक्त विभागले जिनियस एक्सप्रेस रेमिट नेपाल प्रालिको लाइसेन्स खारेज गरेको हो ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ ।