तरकारीको मूल्य ४० प्रतिशतले घट्यो, उपभोक्तालाई फाइदा, किसान घाटामा |
काठमाडौं । नेपालीहरूको महान् चाड दशैं सकिएलगत्तै काठमाडौंमा तरकारीको मूल्यमा भारी रूपमा गिरावट आएको छ ।
काठमाडौं । नेपालीहरूको महान् चाड दशैं सकिएलगत्तै काठमाडौंमा तरकारीको मूल्यमा भारी रूपमा गिरावट आएको छ ।
काठमाडौं । विगतमा दसैंअघि नै आधा दर्जन वाणिज्य बैंकले वार्षिक साधारणसभा सम्पन्न गर्दै आइरहेकोमा यस पटक बल्ल साधारणसभा गर्नका लागि बाटो खुलेको छ ।
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला ६० हजार पुगेको छ । गत शुक्रबार पनि ६० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्यमा बीचमा दुई रुपैयाँ घटे पनि आज पुनः ६० हजार रुपैयाँ प्रतितोला पुगेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोल्ने व्यवस्था मिलाएको छ । बैंकले ‘सोच बदलौं, एनआईसी एशिया बैंक नै रोजौं’ भन्ने मूल नाराका साथ उक्त सेवा शुरु गरेको हो ।
काठमाडौं । नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाता अन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको सिक्का उपहार दिने बताएको छ ।
काठमाडौं । चितवनको भरतपुरस्थित सूर्य किरण फाइबर उद्योग प्रालिले हालैदेखि कम्पोजिट मेनहोेल कभरको उत्पादन शुरू गरेको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उदेश्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग सहकार्य गर्ने भएको छ ।
काठमाडौं । नेपाल कपडा उद्योग संघले कात्तिक १५ गतेसम्ममा आफ्ना समस्याहरू समाधान नभए देशभर रहेका सम्पूर्ण कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मिसकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाअन्तर्गत ग्राहकहरूले बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरहरूमा मिसकल दिएर आफ्नो खाताका बारेमा जानकारी लिन सक्नेछन् ।
काठमाडौं । बिहीबार बैंकर संघको भेलाले मुद्दती निक्षेपको ब्याजदर घटाउने सहमति गरेको छ । उक्त भद्र सहमति अनुसार अधिकांश बैंकले नयाँ ब्याज दर सार्वजनिक गरेका छन्।