सिद्धार्थ बैंक र एनसीएचएलबिच अलिपेप्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकले दर्ता गरेका नेपालपे मर्चेन्टहरूको क्युआरमा अलिपेप्लसको […]