पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना, सचेत रहन महाशाखाको अनुरोध
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने जनाएको […]