जावलाखेलको गोदावरी फूल मेला एक दिन लम्ब्याइयो, संकलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई
काठमाडौं । ललितपुरको जावलाखेलमा गत मंगलवारदेखि जारी गोदावरी फूल मेला एक दिन थप गरिएको छ । उपभोक्ताको माग बढेकाले मेला आइतवारसम्म लम्व्याइएको फ्लोरिकल्चर एसोसिएसन नेपाल […]