अस्ट्रेलियाबाट पनि ‘हाम्रो पात्रो’मार्फत रेमिटेन्स पठाउन सकिने, तीन कारोबार निःशुल्क
काठमाडौं । नेपालको लोकप्रिय एप ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमबारदेखि अस्ट्रेलियामा […]