आइएमई२४ औ वर्षमा : “डिजिटल रूपान्तरणलाई अँगाल्दै” मूल नाराका साथ २४ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठुलो […]