३ वटा व्राण्डका सोयाबिन र एउटा व्राण्डको तोरी तेलमा सरकारले तोकेको गुणस्तरभन्दा धेरै पेरोक्साइड भ्यालु
काठमाडौं । काठमाडौं महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ ।यसरी मापदण्डभन्दा […]