बिजबजारको ‘पहिलो ब्रान्ड वीक’ मा ६५ प्रतिशतसम्म छुट पाइने
काठमाडौं । ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित संचालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारको पहिलो ब्रमन्ड वीक सुरु भएको छ । चैत ८ गतेदेखि ब्रान्ड वीक क्याम्पेन सप स्मार्ट, सेभ बिग ट्याग लाइन सहित सुरु भएको क्याम्पेन चैत १४ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ । क्याम्पेन अन्तर्गत ग्राहकहरुले विभिन्न ब्रान्डमा ६५ प्रतिशतसम्म छुट पाउनेछन् […]