स्वास्थ्य परीक्षण गर्न नपाएपछि मलेशिया जाने प्रक्रिया रोकियो | माइग्राम्स र बायोमेट्रिक स्वास्थ्य परीक्षण सेवा बन्द

काठमाडौं (आपा) । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ ।