सुडानमा पाउरोटीको मूल्य बढ्दा प्रदर्शन, अहिलेसम्ममा २२ को मृत्यु |
काठमाडौं । सुडानमा सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।