ओमानमा दुई नेपाली महिलाको शंकास्पद मृत्यु |
युएई । वैदेशिक रोजगारका लागि ओमान पुगेकी एक नेपाली महिलाको हत्या भएको छ भने अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ । मोरङको लेटाङकी अप्सरा दाहालको हत्या भएको नेपाली दूतावास ओमानले जनाएको छ ।
युएई । वैदेशिक रोजगारका लागि ओमान पुगेकी एक नेपाली महिलाको हत्या भएको छ भने अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ । मोरङको लेटाङकी अप्सरा दाहालको हत्या भएको नेपाली दूतावास ओमानले जनाएको छ ।
कतारले नेपाली कामदारलाई सहजरुपमा भिसा उपलब्ध गराउन नेपालमा भिसा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । तर यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध शुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप लगाएका छन् ।
एडीलेड । एडीलेड नेप्लिज क्रिकेट एशोसियसन (एनका)का अध्यक्ष विजय जोशी ‘च्याम्पीयन अफ इनक्लूज्हन अवार्ड’ बाट सम्मानित भएका छन् । इनक्लूसिभ स्पोर्ट साउथ अस्ट्रेलियाले आयोजना गरेको आईडीयस १९ ( Inclusion and Diversity in Sport ) सम्मेलनमा नेपाली समुदायका विजय जोशी अवार्डबाट सम्मानित भएका हुन् ।
काठमाडौं । म्यानपावर व्यवसायीहरुले आफुहरुले कुनै पनि हालतमा नेपाल राष्ट्र बैंकमा नगद धरौटी राखेर ब्यासाय संचालन नगर्ने बताएका छन् । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावर कम्पनीको धरौटीमा ब्याज दिन नमानेपछि उनीहरुले यस्तो घोषणा गरेका हुन् ।
युएई । हत्याको आरोपमा विगत पाँच वर्ष देखि युएईको आबुधावी स्थित अल वातब जेलमा कैदी जीवन बिताई रहेका फेदाप–२ तेह्रथुमका खड्क बहादुर जोगी ६१ लाख बुझाएर नेपाल फर्किएका छन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन वैशाख २८ र २९ गते (मे ११ र १२) अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ ।
काठमाडौं । ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो ।
नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भएको हो ।
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।
युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले बारा र पर्साका आँधी प्रभावितलाई आर्थिक सहयोग गरेको छ ।