कोरियाको पुनर्मिलनको बारेमा बिज्ञहरुद्वारा छलफल |
काठमाण्डौ । विगत सात दशकमा अझै पनि विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि प्रस्तुत गरेका छन् ।