बङ्गलादेशमा रहेका प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान |
बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।
बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।
काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ ।
काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ ।
काठमाडौं । अमेरिकाबाट कोरोना खोप ल्याउने सम्बन्धमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अमेरिकी विदेश मन्त्रालयको उप–सहायक मन्त्री राउरा स्टोनबीच कुराकानी भएको छ ।
काठमाडौं । नेपालले चीनको चेङदुमा कन्सुलेट जनरल कार्यालय सोमबारबाट सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी ) २०२१ आगामी अगस्त १४ मा हुने भएको छ । गत वर्ष २०२० मा कोरोना महामारीका कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं । नेपालबाट ११ यात्रु लिएर थाइल्याण्डको राजधानी बैंकक गएको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्कँदैछ । यो जहाजले काठमाडौं आउने क्रममा भने थाइल्याण्डबाट थाइ सरकार र गैरआवासीय नेपाली संघ (थाइल्याण्ड)ले दिएका अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउने भएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।
काठमाडौं । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।