सिड्नीमा एड्भान्स कलेज “इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१ “ बाट सम्मानित |
सिड्नी । बिगत आठ बर्षदेखी एज्ड केयर र डिस्याबिलिटि कोर्षको अध्यापन र तालिम दिदै आएको सिड्नीको बरुड स्थित एड्भान्स कलेजले “इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१ “ प्राप्त गरेको छ ।