प्रवास
न्युजिल्यान्डका गैरआवासीय राजदूत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र |
काठमाडौं । न्युजिल्यान्डका लागि नेपालका गैरआवासीय राजदूत कैलाशराज पोखरेलले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले अब हप्तामा ४८ घण्टा काम गर्न पाउने |
अस्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टासम्म काम गर्न पाउने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा २० घण्टा मात्रै काम गर्न पाउँथे । नयाँ नियम जुलाई १, २०२३ बाट लागू हुनेछ ।