दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज अन्तिम साता राजधानीमा हुँदै, स्टल बुकिङ खुला
काठमाडौं । “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ ।हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको […]