ठमेलमा संचालनमा आयो नेपाली घर |
काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा पर्यटकीय होटल नेपाली घर संचालनमा आएको छ। होटलको उद्घाटन वुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले गरेका हुन् । करिब ४ बर्षको लागत समयमा ५ तल्ले पर्यटक स्तरिय होटल निमार्ण सम्पन्न भएको हो । काठमाण्डौको पर्यटकिय क्षेत्र ठमेलमा अवस्थि