सानिमा इन्स्योरेन्सको अध्यक्षमा लामिछाने |
काठमाडौं । सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनी समुहवाट ४ जना नयाँ सञ्चालकहरु खेमराज लामिछाने, सोनाम ग्याच्छो, दिलिप श्रेष्ठ र डा. हेमन्त दवाडी निर्वीरोध निर्वाचित भएका छन्।् । सञ्चालक समितिको बैठकले सञ्चालकहरु मध्येबाट खेमराज लामिछानेलाई अध्यक्ष बनाएको छ ।