विबाद बढेपछि खानेपानी सचिव ठाकुरलाई पदबाट हटाईयो |
काठमाडौं । सरकारले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई पदबाट हटाएको छ । मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम रहदै आएको थियो ।
काठमाडौं । सरकारले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई पदबाट हटाएको छ । मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम रहदै आएको थियो ।
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रविण बस्नेतलाई नियुक्त गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट बस्नेतलाई बैंक संचालक समितिको २६५ औं बैंठकले फागुन १ बाट लागु हुने गरी सीईओमा नियुक्त गरेको हो ।
काठमाडौं । यो वर्षको म्यानेजर अफ दि इयर २०१८ अवार्ड आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले प्राप्त गरेका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक पोखरेलले हात पारेका हुन् ।
काठमाडौं । उन्नति माइक्रो फाइनान्समा नयाँ संचालक समिति चयन भएको छ । उन्नतिकोे साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।
काठमाडौं । एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन् ।
काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक पदमा मधुसुदन अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले ४ वर्ष लागि अधिकारीलाई नियुक्त गरेको हो ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् ।
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक सञ्चालक कृति कुमारी महतोको राजीनामालाई स्वीकृत गरेको छ । इन्स्योरेन्सको हालै सम्पन्न ३६३औँ संचालक समितिको बैठकले सञ्चालक महतोको राजीनामालाई स्वीकृत गरेको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई दोस्रो कार्यकालका लागि फेरि नियुक्ति दिएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सीईओमा महेश ढकाल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलले राजीनामा दिएपछि बैंकले डेपुटी सीईओमा कार्यरत ढकाललाई बढुवा गरी कामु सीईओको जिम्मेवारी दिएको हो ।