दिब्य लघुवित्तको नयाँ अध्यक्षमा जीवन भट्टराई चयन |
काठमाडौं । दिव्य लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा जीवन भट्टराई चयन भएका छन्।् । संस्थाको वार्षिक साधारणसभाले सेञ्चुरी कमर्सियल बैंकको प्रतिनिधिका रुपमा भट्टराईलाई सञ्चालक हुँदै अध्यक्ष चयन गरेको हो ।