मलहोत्राले दिए नेपाल चिकित्सक संघलाई पाँचहजार मास्क |
काठमाडौं । आईएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्कहस्तान्तरण गरेका छन । मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्षडा. लोचन कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।