गठन भयो जीवन बीमक संघ |
काठमाडौं । जीवन बीमा कम्पनीका सिइओहरुले जीवन बीमा कम्पनीहरुलाई समेटेर जीवन बीमक संघ गठन गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे नेतृत्वको संघलाई जिल्ला प्रशासन कार्यालयले पुस ९ गते दर्ता प्रमाण पत्र दिएको हो ।