साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन |
काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडमा सञ्चालक रहँदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा मंसिर ९ गते निधन भएको छ ।
काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडमा सञ्चालक रहँदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा मंसिर ९ गते निधन भएको छ ।
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त गरेको छ ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष विवेक दुगड़को सभापतित्वमा मंसीर ४ गते सम्पन्न भएको छ ।
काठमाडौं । सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त भएका छन् । सौरभ चन्द्र अमेजन इन्डियाको पूर्व चिफ टेक्नोलोजी अफिसर समेत हुन् ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) को अध्यक्ष पदमा सुधिर पराजुली निर्विरोध चयन भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनको रुपमा रहेको सङ्घको आगामी दुई वर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले राष्ट्र बैंकका गभर्नरबाट शपथ लिएका छन् ।
काठमाडौं । नेपाल लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल नियुक्त भएका छन् । कार्तिक ३ गते सम्पन्न संघको १४औं वार्षिक साधारण सभाले संघको रिक्त रहेको उक्त पदमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाललाई नियुक्त गरेको हो ।
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नुमनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको शनिबार बिहाना बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सिइओमा नियुक्त गरेको हो ।
काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे पाटाको सचिव∕कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन् । नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकिय पदमा रही १६ बर्ष भन्दा बढी कार्य गरेको अनुभव रहेको छ ।