नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा सुरेश प्रसाद खत्री नियुक्त |
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको प्रमुख कार्यकारी अधिकृतमा यामबहादुर महत नियुक्त भएका छन् ।
काठमाडौं । इन्फास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएका छन् । २ वर्षअघि बैंकको कार्यकारी प्रमुखमा नियुक्त भएका ज्ञवालीले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामालाई सञ्चालक समितिको मंगलबारको बैठकले स्वीकृत समेत गरेको छ ।
काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य–समिति चयन गरेको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको संचालक समितिको मंसिर १९ गते बसेको ९६औँ बैठकले उमा जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।
काठमाडौं । विज्ञापन एजेन्सी मार्स प्रालिले आफ्नो स्थापनाको १७ वर्ष पुरा गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडमा सञ्चालक रहँदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा मंसिर ९ गते निधन भएको छ ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष विवेक दुगड़को सभापतित्वमा मंसीर ४ गते सम्पन्न भएको छ ।