प्रभु बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त |
काठमाडौं । प्रभु बैंक सञ्चालक समितिले बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौलालाई नियुक्त गरेको छ ।
काठमाडौं । प्रभु बैंक सञ्चालक समितिले बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौलालाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विक्रान्तकुमार श्रेष्ठ महासंघको कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्षमा मनोनयन भएका छन् ।
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा अर्जुनकुमार गौतम सिफारिस भएका छन् ।
काठमाडौं । नेपाल गलैंचा उत्पादक तथा निकासी कर्ता संघको अध्यक्षमा व्यवसायी रामबहादुर गुरुङ पुनः निर्वाचित भएका छन् ।
काठमाडौं । मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण सम्मानित भएका छन् ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
काठमाडौँ । के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्या देवी भण्डारी बाट ‘’प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरिएको छ ।