नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त |
काठमाडौं । नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार देवकोटा नियुक्त भएका छन्।
काठमाडौं । नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार देवकोटा नियुक्त भएका छन्।
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्रकुमार गोयललाई यूरोपेली अन्तरराष्ट्रिय विश्वविद्यालय (ईआइयू) ले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको असामयिक निधन भएको छ । २०७८ फागुन ५ गते ४५ वर्षको उमेरमा उनको निधन भएको हो ।
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त भएका छन् ।
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ ।
काठमाडौं । आफ्नो उद्योग प्राज्ञिक समन्वयलाई थप सुदृढ पार्न एपेक्स कलेजले बीबीए अन्तर्गतको ट्राभल एण्ड टुरिजम कार्यक्रमको इण्डष्ट्रि एडभाइजरको रुपमा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दिपक राज जोशीलाई बोर्डमा नियुक्त गरेको छ।
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनीले उनलाई २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो । नवनियुक्त सीईओ शाहले आजैदेखि आफ्नो कार्यभार सम्हाले
काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेलले पाएका छन्।पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए।
काठमाडौं । कुमारी बैंकको कामु सीइओमा रामचन्द्र खनाल नियुक्त भएका छन् ।
काठमाडौं । नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । गतबर्ष नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रीय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको छ ।