शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको प्रथम उप-सभापतिमा निर्विरोध |
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)को कार्यकारी वोर्डको बैठकले शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल प्रथम उप-सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् ।