आईएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ दाहोरिए |
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको ७ असार २०७९ को बैठकको र २३ साउन २०७९ देखि लागू हुनेगरी उनलाई दोश्रो कार्यकालको लार्गि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।