नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा श्रेष्ठ र हमाल |
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा एन्जल श्रेष्ठ र विप्लव हमाल नियुक्त भएका छन् ।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा एन्जल श्रेष्ठ र विप्लव हमाल नियुक्त भएका छन् ।
काठमाडौं । जनवादी गणतन्त्र लाओले नेपालका लागि वाणिज्य दूत (कन्सुलर)मा व्यवसायी राजु श्रेष्ठलाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको बोर्ड बैठकले पराजुलीलाई सिईओमा नियुक्त गरेको हो ।
काठमाडौं । आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा नम्रता रिजालको पदस्थापन गरिएको छ ।
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगानाले कार्यभार सम्हालेका छन्। शुक्रबारदेखि ढुङ्गानाले कार्यभार सम्हालेका हुन्।
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । बिहिबार एक सूचना जारी गर्दै नेपाल बैंकको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएको जानकारी दिईएको हो ।
काठमाडौं । चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् ।
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।