माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो |
काठमाडौं । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।

काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित टेरेस रिसोर्ट एन्ड स्पाले आफ्नो रिसोर्टको कार्यकारी शेफमा दीपक मिश्रालाई नियुक्त गरेको छ ।
काठमाडौं । पुरा नाम ‘नयाँ दिल्ली टेलिभिजन लिमिटेड’ रहेको भारतको चर्चित टीभी च्यानल एनडीटीभीले सोमबार आफ्ना संस्थापक मालिकलाई समर्थन गर्ने कम्पनी आरआरपीआर होल्डिङ प्रालिको २९.१८ प्रतिशत शेयर अडाणी ग्रुपलाई बेचिदिएको छ ।
काठमाडौं । जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको वार्षिक साधारणसभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
काठमाडौं । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।
काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित टेरेस रिसोर्ट एन्ड स्पाले आफ्नो रिसोर्टको कार्यकारी शेफमा दीपक मिश्रालाई नियुक्त गरेको छ ।
काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एचाम) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई अर्को साधारण सभासम्मका लागि पुनः अनुमोदन गरेको छ ।

पोखरा । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा व्यवसायी वैभव पौडेल मनोनित भएका छन् । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनित गरिएको अध्यक्ष त्रिभुवनधर तुलाधरले जानकारी दिए ।