राष्ट्रिय सहकारी बैंकमा नयाँ सञ्चालक चयन |
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको शनिबार सम्पन्न १९ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।आगामी ४ वर्षे कार्यकालका लागि साधारण सभाले के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक