टियू एल्मुनी एसाेसियसनको अध्यक्षमा प्रदीप कुमार श्रेष्ठ सर्वसम्मत चयन |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ टियू एल्मुनी एसाेसियसन, नेपाल (TU Alumni Association, Nepal)को अध्यक्ष पदमा पुष २७ गतेबाट सर्वसम्मत चयन भएका छन् ।