एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त |
काठमाडौं । एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको फाल्गुन ८ गते सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम ८ गते देखि नै लागु हुने गरी राठीलाई नियुक्त गरेको हो ।