युवा उद्यमी एवम् अर्थशास्त्री मनोज पौडेल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । युवा अर्थशास्त्री र उद्यमी मनोज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट समूह तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महासंघलाई अझ सशक्त र प्रभावकारी […]