आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठको नियुक्तिको लागि कम्पनीको संचालक समितिको वैशाख २७ गतेको […]