मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी
काठमाडौँ । सूर्य नेपालको उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीले अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ । मंगलदीप पूजा अगरबत्ती ग्राहकहरुको आवश्यकताहरुलाई […]