माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको ४९१ औ संचालक समितिको बैंठकले के.सीलाई नया अध्यक्षमा नियुक्त गरेको हो । […]