त्रिविको उपकुलपतिका लागि आज अन्तरवार्ता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तरवार्ता आज (फागुन ६ गते) हुदैछ ।त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरुको अन्तरवार्ता लिन […]