एफएनसीसीआई कोशी प्रदेश अध्यक्षमा राउत निर्वाचित
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । बिहीबार झापाको विर्तामोडमा भएको महासंघको दोस्रो साधारणसभाले राउतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताका अनुसार, महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् ।पौडेलले […]