मिडल इन्खु हाइड्रोपावरबाट २७.९ मेगावाट बिजुली उत्पादन गरिने, साढे ६ अर्ब लगानी
काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाको मिडल इन्खु जलविद्युत आयोजनाबाट २७.९ मेगावाट बिजुली उत्पादन गरिने भएको छ ।विद्युत विकास विभागले आयोजनाको वातावरणीय […]