विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो, कुलमान भन्छन् ‘तिहारपछि अझै काट्छौ’
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ […]