प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगमा हामी आफैं बिजुली कटौती गर्छौं : उद्योगी
काठमाडौं । उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेको ५ उद्योगमा बिजुली जडान नगरे अरु उद्योगमा आफैं बिजुली कटौती गर्ने चेतावनी दिएका छन् ।प्राधिकरणले पाँच […]