पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न अदालतको आदेश
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले उनको रिहाइका लागि आदेश दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई […]