आयोजनाहरू राज्यका सम्पत्ति हुन्, राज्यले नै निगरानी गर्नुपर्छ |
मोहनविक्रम कार्की सुपरमाई हाइड्रोपावर प्रालिका अध्यक्ष हुन् । शुरूमा उनले अन्य व्यापार व्यवसाय गरेर बसेका उनले गाउँकै कुथेली बुखरी (९९८ किलोवाट) नामको सानो जलविद्युत् आयोजनामा शेयर लगानी गरेका थिए । आयोजना सम्पन्न हुन नसकेपछि कि त लगानी नै माया मार्नुपर्ने कि त आफैं अगाडि सरेर आयोजना सम्पन्न गर्नुपर