स्वास्थ्यसंस्थाजन्य फोहर व्यवस्थापनमा बुद्धमाई अस्पतालको चरम लापर्वाही: ४ पटकको अनुगमनपछि १ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापवाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरिएको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको […]