गरिमा विकास बैंकको एकैदिन ४ नयाँ शाखा विस्तार |
काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ४ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार सुर्खेतको बीरेन्द्रनगर, बाँकेको चप्परगौडी, लमजुङको बेसीशहर र नुवाकोटको बट्टारमा शाखा विस्तार गरेको हो ।
काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ४ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार सुर्खेतको बीरेन्द्रनगर, बाँकेको चप्परगौडी, लमजुङको बेसीशहर र नुवाकोटको बट्टारमा शाखा विस्तार गरेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७६ सालको क्यालेन्डर आज एक समारोहबीच बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बिमोचन गरेका छन् ।
काठमाडौं । खोटाङको हलेसीबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जिप ओखलढुङ्गाको मानेभञ्ज्याङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
काठमाडौं । आवश्यक आवेदन नपरेपछि युनियन हाइड्रोपावर कम्पनीको आईपीओ वैशाख १२ गतेसम्म विक्री खुल्ला हुने भएको छ । चैत १३ गतेदेखि आईपीओ विक्री खुल्ला गरेको कम्पनीको छिटो बन्द हुने मिति चैत १७ गतेसम्म तोकिएको थियो ।
काठमाडौं । सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले केशवकुमार शर्मालाई सडक विभागको महानिर्देशकमा सिफारिस गरेको थियो । आइतबारको मन्त्रीस्तरीय निर्णयले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।
काठमाडौँ । ग्रिन लाइफ हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) आइतबार बाँडफाँड गरेको छ ।
काठमाडौं । नेपालीहरूका लागि वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहेको मलेशियामा आज आइतवार रातिदेखि हजारौं नेपालीहरू अलपत्र पर्ने सम्भावना देखिएको छ ।
काठमाडौं । मुथुट फाइनान्सले नेपालको वित्तीय क्षेत्रमा लगानी गर्ने भएको छ । भर्खरै सम्पन्न भएको लगानी सम्मेलनका क्रममा मुथुट ग्रुपका अध्यक्ष एमजे जर्जले र युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीबीच ३९ करोड ९० लाख बराबरको लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाडौं । पोखरामा यही चैत २९ देखि वैशाख १ गतेसम्म फेवा महोत्सव हुने भएको छ ।
काठमाडौं । सतलज विद्युत निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने लगानी जुटेको छ । हिजो सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।