फोर्डले काठमाडौंमा मनायो नमस्ते इद–२०१८ |
काठमाडौं (आपास) । इस्लाम धर्मावलम्बीको महान् चाड रमदानका अवसरमा फोर्डले नमस्ते इद २०१८ मनाएको छ । कम्पनीले पल्सरसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाडौं (आपास) । इस्लाम धर्मावलम्बीको महान् चाड रमदानका अवसरमा फोर्डले नमस्ते इद २०१८ मनाएको छ । कम्पनीले पल्सरसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाडौं (आपास) । एमएडब्ल्यू इण्टरप्राइजेजले शुक्रवारदेखि नवलपरासीको बर्दघाटमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले त्रिवेणी अटोमोबाइल्स नामको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
काठमाडौैं (अस) । एनआईसी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका–८ मा आफ्नो नयाँ शाखा शाखा सञ्चालन गरेको छ । बैंकले देशका सबै स्थानीय निकायमा सेवा सञ्चालन गर्ने उद्देश्यअनुरुप शाखा विस्तार गरेको बताएको छ ।
विराटनगर । अन्य धर्म मान्दै आएका व्यक्तिहरुलाई क्रिश्चियन बनौं भनेर धर्म परिवर्तन गराउँदै हिँडेका विराटनगर–१५ का दीपु कर्मचारीलाई विराटनगर–१२ का स्थानीय युवाले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका पाँच कर्मचारीले विगत १ वर्षदेखि तलब नपाएको खुलासा भएको छ । ती कर्मचारी विभिन्न वडामा करारमा कार्यरत रहेको र उनीहरुले २०७४ साल साउनदेखि तलब नपाएको खुलासा भएको हो ।
काठमाडौं । नेपालले अन्तरराष्ट्रिय उडानका लागि नयाँ हवाई प्रवेश मार्ग पाउने भएको छ । नयाँ हवाई प्रवेश मार्गका लागि नेपालले भारतसँग धेरै समयदेखि माग गर्दै आइरहेको थियो ।
काठमाडौं । काम ढिला गर्ने निर्माण व्यवसायीमाथि कारबाहीमा उत्रिएको गृह मन्त्रालय अब गैरसरकारी संस्था (एनजीओ), अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) तथा प्रतिफल वितरण नगर्ने कम्पनीतिर मोडिएको छ ।
काठमाडौं (आपास) । युवावर्गमाझ लोकप्रिय स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा चाँडै नै ओप्पो एफसेवेन युथ सार्वजनिक गर्ने घोषणा गरेको छ । एफसेवेन यूथमा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिन उपलब्ध छ ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई उपचार सेवामा सहुलियत दिन नर्भिक अस्पतालसँग हालै एक सम्झौता गरेको छ । उक्त सम्झौतापछि मुक्तिनाथका ग्राहक तथा कर्मचारीले नर्भिकमा उपचार गराउँदा छूट पाउने बैंकले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकले चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताएको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् ।