भकुण्डेबेंसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा |
काठमाडौं (आपास) । सबै तहमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका–७, भकुण्डेबेंसीमा नयाँ शाखा स्थापना गरेको छ ।
काठमाडौं (आपास) । सबै तहमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका–७, भकुण्डेबेंसीमा नयाँ शाखा स्थापना गरेको छ ।
काठमाडौं (आपास) । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शनिवार महेन्द्रनगर शाखाबाट मृत्युदाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित भुवन पन्तको मृत्युदाबीबापतको रकम हस्तान्तरण गरेको हो ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले मृतक कर्मचारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले तुलसीपुर शाखामा कार्यरत किशोरकुमार बडूको निधन भएकोप्रति दुःख व्यक्त गर्दै ७ लाख रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौं (आपास) । नवीन डिष्ट्रिब्युटर्सले वल्र्डकप टबलका अवसरमा टीभीको खरिदमा छूट अफर सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । चौधरी फाउण्डेशनले तीनओटा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपुरका विद्यालयमा स्थापित डिजिटल क्लास रूमको शनिवार उद्घाटन गरेका हुन् ।
काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले विराटनगरमा आफ्नै भवनबाट सेवा शुरू गरेको छ । बैङ्कले आइतवादेखि रङ्गेली रोडमा रहेको आप्mनै भवनबाट बैङ्किङ कारोबार सञ्चालन गरेको हो ।
काठमाडौं । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको नेपाली सेनाले नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाएको छ ।
काठमाडौं (आपास) । नेपाल आयल निमगले डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ । निगमले अन्न्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि पेट्रोलमा लिटरमा तीन रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई, दुई रुपैयाँ मूल्य घटाएको हो ।
काठमाडौं । नयाँ विमान भित्र्याउने तयारीमा रहेको नेपाल वायु सेवा निगमले असार ११ गते नै नयाँ विमान काठमाडौं आइपुग्ने बताएको भएको छ । निगमले ल्याउन लागेका दुईवटा एयरबसमध्ये २५० सिट क्षमताकोे एयरबस काठमाडौं आइपुग्न लागेको हो ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकका ग्राहकले अबदेखि गुणस्तरीय उपचारमा सहुलियत पाउने भएका छन् । बैंकले ओम हस्पिटल तथा रिसर्च सेण्टरसँग सोसम्बन्धी सम्झौता गरेसँगै ग्राहकहरुले त्यस्तो सहुलियत पाउने भएका हुन् ।