बुल्दी सरसफाइ अभियान शुभारम्भ |
तनहुँ (आपास) । जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको सञ्जाल (एनवाईसीए) तनहुँ शाखाले विश्व वातावरण दिवस २०१८ को अवसरमा व्यास–११ शेराबाट बुल्दी खोला सरसफाइ अभियान शुरु गर्यो ।
तनहुँ (आपास) । जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको सञ्जाल (एनवाईसीए) तनहुँ शाखाले विश्व वातावरण दिवस २०१८ को अवसरमा व्यास–११ शेराबाट बुल्दी खोला सरसफाइ अभियान शुरु गर्यो ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैङ्कले ‘एक कर्मचारी, एक फलफूल बिरुवा’ नाराका साथ बैङ्कका सम्पूर्ण क्षेत्रीय एवम् शाखा कार्यालय प्राङ्गणमा वृक्षरोपण गरेको छ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विश्व वातावरण दिवसको अवसर पारेर विभिन्न प्रजातिका फलफूल रोपेको बताएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा मङ्गलवार प्रभातफेरीका साथ अन्य विभिन्न कार्यक्रम आयोजना गर्यो ।
काठमाडौं (आपास) । प्राइम लाइफ इन्स्योरेन्सले स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा मङ्गलवार बीमा साक्षरता तथा सचेतनासम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गर्यो ।
काठमाडौं (आपास) । विश्वकप फूटबल–२०१८को अवसरमा एलजीले क्यास ब्याक अफर सञ्चालन गरेको छ । कम्पनीले फूटबलका पारखीलाई दृष्टिगत गरेर उक्त योजना सार्वजनिक गरेको बताएको छ ।
काठमाडौं (आपास) । विश्व वातावरण दिवसको अवसरमा पञ्चकन्या ग्रूपले विभिन्न कार्य गरेको छ । सो अवसरमा ग्रूपले ललितपुरको जावलाखेल, कुपण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटीमण्डप क्षेत्रको सडक पेटीमा रोपिएका बिरुवा गोडमेल, का“टछा“ट, मलजल तथा सो स्थानवरपर सरसफाइ गरेको छ ।
काठमाडौं (आपास) । नेपाल बैङ्क लिमिटेडले काठमाडौंको महाराजगञ्ज, कोटेश्वर र जोरपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कको महाराजगञ्ज शाखाको काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, जोरपाटी शाखाको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोषकुमार चालिसे तथा नेपाल बैङ्कका नायब कार्यकारी अधि
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैङ्क र आईएमई लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीत बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं (आपास) । कुमारी बैङ्कले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना ग¥यो । बैंकले नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा वृक्षरोपण गरेको जानकारी दिएको छ ।
काठमाडौं (आपास) । हिमालयन जनरल इन्स्योरेन्सले अन्तरकर्मचारी फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । कम्पनीको २५औं वर्ष प्रवेशका अवसरमा वर्षभर नै विभिन्न कार्यक्रम गर्ने योजनाअनुरूप आयोजना गरिएको उक्त प्रतियोगितामा कम्पनीका ५० भन्दा वढी कर्मचारीले भाग लिएका थिए ।